मंगलामा २६ गते राति देखि निषेधाज्ञा
विकल्प न्युज/ बेनी बैैशाख २५ गते । काेराेना भाईरसकाे संक्रमण बढेकाे भन्दै जिल्लाकाे मंगला गाउँपालिकाले बैशाख २६ गते राति देखि जेठ ५ गते १२ बजे सम्म पालिका भित्र निषेधाज्ञा जारि गर्ने भएकाे छ । गाउँपालिकाले शनिबार विज्ञप्ति जारि गरि निषेधाज्ञा जारि गर्ने जानकारी गराएकाे हाे ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed